प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७५

प्रथम अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७५ को फाइनल खेल नेपाल आर्मी Vs भारत@ बुढीगंगा गाउँपालिका मोरङ नेपाल मा भएकाे खेलमा नेपाल आर्मी पहिलो भयको छ र भारत दोश्रो माननीय मन्त्री ज्यु कार्यक्रममा