प्रदेश १ लाई खुल्ला प्लाष्टिक मुक्त बनाइने

देश १ मा प्रदेश सरकार गठन भएपछि दोस्रो पूर्ण बजेट कार्यान्वयनमा गएको छ । कृषि तथा भौतिक पूर्वाधारलाई बढी प्राथमिकता दिएको चालु आर्थिक वर्षको बजेटले पर्यटनलाई समेत महत्व दिएको छ । तर अघिल्लो वर्ष सोचे जसरी काम गर्न नसकेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले यो पटक थालिएका कतिपय कामलाई टुंगोमा पुर्याउने योजना बनाएको छ ।
यो क्रममा कार्यप्रगति तथा तयारीको विषयमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले बाह्रखरीका कुमार लुइँटेलसँग कुराकानी गरेका छन् ।