जगदीश प्रसाद कुसियैत

शेरधन राई प्रदेश नं १ काे मुख्यमन्त्री हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे केन्द्रीय सदस्य रहनु भएका रार्इ तत्तकालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) काे पोलिटव्युरो सदस्य हुनुहुन्थ्याे । पूर्व सूचना तथा संचार प्रविधि मन्त्री एंव नेपाल सरकारका प्रवक्ता रहिसक्नु भएका रार्इ २०७५ फागुन २ गते प्रदेश नं १ काे मुख्यमन्त्री चयन हुनु भएकाे हाे । स्कूले जीवनदेखि राजनीतिक यात्रा थाल्नु भएका राईको राजनीतिक जीवनको सक्रियता धेरै युवाहरुका लागि प्रेरणादायी छ । निकै लामो समय भोजपुरको जिल्ला नेतृत्व सम्हालेर केन्द्रीय नेतृत्वमा पुग्नु भएका राई निष्ठा र निरन्तरताको राजनीतिमा विश्वास गर्नुहुन्छ ।

पुरा पढ्नुहोस्