नयाँ बर्ष २०७७ को शुभकामना

हामी नोबेल कोरोना भाइरस भनिने कोभिड १९ले विश्वमा पारिररहेको भयावहको स्थिती र नेपालमा यसको संक्रमणबाट बच्नका लागि जारी गरिएको लकडाउनको अवस्थामा नयाँ वर्ष २०७७ को स्वागत गरिरहेका छौ ।मुलुकका लागि आईपरेको यो अकल्पनीय विपत्तको घडीमा हामी […]

सोनाम ल्होसारको अवसरमा शुभकामना !

तामाङ जातीको महान पर्व सोनाम ल्होसार २०७५ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका तामाङ समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका तामाङ […]

शहीद दिवसको अवसरमा शुभकामना

प्रजातन्त्र स्थापना एंव पुःनस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दे शहीद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालका सबैखाले […]

उद्यौली पर्वको अवसरमा शुभकामना सन्देश

किँरात समुदायको महान पर्व उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । यहाँ मनाउने […]

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश

नयाँ बर्ष २०७६ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, […]